साग बेचेर छाक टार्दै, छोराछोरीलाई साक्षर बनाउँदै

पथरी । सावित्री (नाम परिवर्तन) दिनमा ४ घण्टा पथरी बस स्टेण्डमा साग बेच्न लेटाङबाट आउँछिन् । उनी आउँदा सागको भारी बोकेर आउँछिन् र फर्कदा हातभरी पैसाको मुठो बोकेर उत्साहित हुँदै घर फर्किन्छिन् । उर्लाबारीकी अरूणा पनि सावित्री जस्तै कर्म गर्न पथरी स्टेण्डमा आउँछिन् । गाउँमा भएका सागसब्जी लिएर आउँने उनी साँझ परेपछि घरमात्र फर्किन्छिन् । गाउँबाट किनेर ल्याएको सागलाई … Continue reading साग बेचेर छाक टार्दै, छोराछोरीलाई साक्षर बनाउँदै